टेक्ससमा दर्जनौ गाडी दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु

अमेरिका। टेक्सस राज्यको राजमार्गमा दर्जनौ गाडी दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने कम्तिमा ३६ जना अस्पताल भर्ना भएका छन् । टेक्सस राज्यको फोर्टवर्थ शहरको ३५ राजमार्ग वेस्ट(पश्चिम)माउक्त दुर्घटना भएको हो । मौषमको कारण फेब्रुअरी ११ ,बिहिबार बिहान उक्त घटना भएको प्रहरीले जनाएका छन् । ड्यालस फोर्ट वर्थ र अस्टिन क्षेत्रमा सुन्य तापक्रम … Continue reading टेक्ससमा दर्जनौ गाडी दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु